कस्ती नि’स्टु’री पा पि’नी आमा, जसले १ वर्षे अ’बो’ध बा’लकलाई ज ङ्गलमा फा’लिन’

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

असोज १९, सल्यान । सल्यानको खलंगा र श्रीनगरमा पर्ने जङ्गलमा एक बालक बेवारिसे अवस्थामा फेला परेका छन्। जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ स्थित माझी पौ वाको छहारा नजिक साल घारीमा सोमबार बिहान मर्निङवाकमा निस्केका स्थानीयले बालकलाई फेला पारेपछि जिल्ला प्रहरी कार्यालय सल्यान र नगरपालिका प्रमुख सुरेश अधिकारीलाई खबर गरेका थिए । *थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’****,

अहिले ती बालकलाई प्रहरी र जनप्रतिनिधिको रोहबरमा जिल्ला अस्पताल खलंगामा लगिएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिएका छ्न् । बालकको उमेर करिब १ वर्षजतिको रहेको अनुमान गतिएको छ । बालक भेटिएको स्थानन जिकै बा लकको कपडा र एउटा झोलासमेत फेला परेको प्रहरिले बताएको छ । secure : news24nepal

बालकलाई राति नै जङ्गलमा छाडेर आमाचाहिँ गएको हुनसक्ने अनुमान गरिएको छ । श्रीनगरका स्थानीयहरुले मर्निङवार्क गएको समयमा उक्त बेबारिसे बालकलाई रोइराखेको अवस्थामा फेला पारेका थिए । कुनै आमाले छाडेर गएको हुनसक्ने भन्दै खोजी र अनुसन्धान समेत सुरु गरिएको डिएसपी थापाले बताएका छन् ।****थप भिडियो” हेर्न यहाँ तल क्लिक गरेर हेर्न सक्नु हुन्छ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *