बलिउड तथा साउथ फिल्मकी अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण पुष्टि

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बलिउड तथा साउथ फिल्मकी अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण भएको छ ।केहि समय अघि आफ्ना परिवारलाई कोरोना संक्रमण पुष्टि भएपछि अभिनेत्री तमन्नालाई पनि कोरोना पुष्टि भएको हो ।बाहुबली फिल्मकी अभिनेत्री तमन्ना संक्रमित भएपछि उनलाई हैदरावादस्थित अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।यस अघि उनका माता पितासहित परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण भएको थियो ।बलिउडका थुप्रै स्टारहरुमा कोरोनाले संक्रमण गराएको छ । केही समय पहिले अमिताभ बच्चनको परिवारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *