दुखद खबर : जन्मेको पाँच दिन मात्र भएको बालकको कोरोनाले लियो ज्यान’ !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दु’खद खबर : जन्मेको पाँच दिन मात्र भएको बा’लकको को’रोनाले लि’यो ज्या’न’ !

काठमाडौं । नेपालमा कोरोना भा इ रस (कोभिड-१९) बाट पाँच दिने नवजात शिशुसहित थप ७ जनाको मृ त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा पाँचदिने नवजात शिशुसहित ४ महिला र ३ पुरुषको कोरोनाबाट मृ त्यु भएको हो । मृ त्यु हुनेमा चितवनमा ५५ वर्षीया महिला, बाँकेमा २५ वर्षीया महिला र कञ्चनपुरमा २९ वर्षीया महिला रहेका छन् । यस्तै काठमाडौंमा ५५ वर्षीय पुरुष, ललितपुरमा ७७ वर्षीय पुरुष र बाँकेमा ६० वर्षीय पुरुषको पनि कोभिडबाट मृ त्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *