खुसिको खबर – नेपालमा आज एकैदिन यतिधेरै जनाले जितेर घर फर्के ! ( विवरण हेर्नुहोस )

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

खुसिको खबर – नेपालमा आज एकैदिन यतिधेरै जनाले जितेर घर फर्के ! ( विवरण हेर्नुहोस )

खुसिको खबर – नेपालमा आज एकैदिन यतिधेरै जनाले कोरोना जितेर घर फर्के ! काठमाडौँ । नेपालमा आज १३ सय २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार आज २२ सय ५३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज १२७८४ पिअिआर गरिएकोमा २२५३ जनामा संक्रमणको पुष्टि भएको हो । त्यस्तै नेपालमा कोरोना निको हुने दर ७३ पइन्ट ७ प्रतिशत रहेको छ । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *