श्री’मान्, स’सुरा र न’न्दका श्री’मान् मि’लेर रा’तभ’र ब ‘ला त्का र -पा नी मा ग्दा मु खमा पि साब फे रिदि ए’ एक चेलीको दुनियाँ रू’वाउने दर्दनाक पि’डा’

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बझाङ । आ फ्नै पति र स सुराले ब ला त्का र गर्लान् र वे श्यावृ त्तिमा ल गाउलान् भनेर कसैको मनले पनि चिताउँदैन । तर, यही नचिताएको दुर्दशा भोग्न विवश भइन्, बुंगल नगरपालिकाकी एक युवती । ब ला त्का र र या तनाको कहाली लाग्दो श्रृंख लाबाट फु त्किएर जिल्ला अस्पताल ब झाङको अन्तरंग विभा गमा भर्ना भ एकी २१ वर्षीया उनी विगतको सम्झनाले वि क्षिप्त छिन् ।

उनको अस ह्य छटपटी र ची त्कारले बे लाबे ला छेउछाउका बिरामी र कुरुवाको ध्यान खिच्ने गरेको छ । उनी स्वास्थ्यकर्मीसँग आफूले भो गेको क हालीला ग्दो पी डा सु नाउँछिन् । पूरा सुनाउन नपाउँदै फेरि बे होस हु न्छिन् । शनिबार भे ट्दा उनी चार दि नपछि पू णर् हो समा आ एकी रहिछन् । ‘पा पीहरू सबै ला गेर म लाई ब ला त्का र गरे । आफूले न पुगेर बा हिरका मा न्छे लाई पनि बो लाएर उ स्तै गर्न लगा ए,’ उनले भनिन्, ‘पानी त खान देओ भ न्दा पनि दिएनन् । उ ल्टै स बै ले मु खमा पि साब फे रिदि ए । प्या स मे टाउन त्यो पनि खा एँ । चु रोटले जी उभ रि पो ले ।’

आ फूले भो गे को च रम या तना र श्रृं खला ब द्ध ब ला त्का रको पी डा सु नाउन खो ज्दाखो ज्दै उनी फे रि बे होस भइन् । बेहो सीमै रुँ दै बर्ब राउन था लिन् । ‘मैले कसै को पा प त गरेको थिइनँ । म लाई यो हा लतमा किन पुर्‍ याए ?’ यति भन्दाभन्दै उनले हा तमा लगा एको क्या नुला चुँ डाइन्, ‘त पाईंहरूलाई थाहा छ, अब म आमा बन्न सक्दिनँ । नभए मेरो पेट किन का ट्यो ? कसले का ट्यो ? मैले के अपराध गरें ?’

नजिकै बसेर उनको यो हा लत हेरिरहेकी र उनीमा थिको अ त्याचा रबारे जा नकार एक नर्स आँ खाभरि आँ सु पा र्दै डा क्टर बो लाउन गइन् । के हीबेरमै आ एका डा. सन्दीप ओ खेडा र मिलन खड्का ले उनलाई फ का उँदै हातका नसा खो जे, फेरि क्या नुला घो पे र इ न्जेक्सन लगा इदिए । केही बेरमा उनी सु स्ताउन थालिन् ।

उनी शान्त भएपछि पी डितका का काले घ टनाको बेलि बि स्तार ल गाए । मा इती घर बुंगल नगरपालिका-२ की ती युवतीको तीन वर्ष पहिला मात्रै बित्थडचिर गाउँपालिका-९ सुनकुडाका एक युवकसँग वि वाह भयो । नौ महि नाकी हुँदै छा डेर आ माले अर्कै सँग वि वाह गरेपछि का काले संरक्षण गरे र उनैले २०७४ असारमा क न्यादान गरे । ‘प हिलो वर्ष त राम्रै थियो । त्यस पछि मेरी छोरी माथि जे भयो म क सरी बताऊँ ?’ काकाले भने, ‘दुःख गरेर हुर्का एकी मेरी छोरीलाई राक्ष सहरूले दिनु दुःख दिएछन् ।’

विवाह गरेको दुई वर्ष भन्दा बढी भ इस क्दा पनि उनको को खबाट ब च्चा नभ एपछि गत का त्तिक २८ गते उ पचा रका लागि युवती, उन का श्री मान्, सा सूससु रा र नन्द सु नकु डाबाट भारत जाने भनेर हिँ डे । एक सा तास म्म सा सूको मा इती घर बैतडी को गड भन्ने ठा उँमा बसेर स्थानीय धा मी र वैद्यले उन को उप चार गर्ने भ न्दै झा रफु कतिर पनि लागे ।

त्यसपछि सबै भार तको बें ग्लोर पुगे । त्यहाँँ का म नपा एपछि पी डित यु वतीस हित सा सू र न न्दलाई बें ग्लोरमै र हेको जेठी छोरीको को ठामा छो डेर ससु रासहित का म खो ज्न तमि लना डु पुगे । तमिलना डुको जि पुर अग्ना सी भन्ने ठा उँको ए उटा क पडा का रखा नामा सबैका लागि काम खो जेर स सुरा र श्रीमान् उनीहरूलाई लिन बें ग्लोर फर्किए । यो खबर आजको कान्तिपुर दैनिकमा छा पिएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *