जनतालाई राहत दिन,आजै रातिदेखि लागू हुने गरी घटाइयो पेट्रोलको मूल्य

समाचार सूचना प्रविधि
सेयर गर्नुहोस्

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा विभिन्न देशका सर्वसाधारण गर्छन् । मूल्य वृद्धिको कुनै भौगोलिकस सीमा देखिँदैन तर कतिपय सरकारहरूले जनतालाई राहत दिने कार्यक्रम लागू गर्छन् ।भारतको नयाँदिल्ली प्रदेश सर कारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको छ ।***थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***,

भारतको नयाँदिल्ली प्रदेश सर कारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको छ ।सरकारले लिने भ्याट (कर) घटाउँदा यसको प्रत्यक्ष सुविधा जनतालाई पर्नेछ । भ्याट बढी हुँदा जनताले पेट्रोलको मूल्य बढी तिर्नुपर्थ्यो बुधवार बसेको दिल्ली सरकार मन्त्रि परिषद् बैठकले ८ रुपैयाँ प्रतिलिटर भ्याट छुट गर्ने निर्णय गरेसँगै मूल्य घटेको छ । दिल्ली सरकारले पेट्रोलमा लाग्ने भ्याटलाई ३० प्रतिशतबाट घटाएर १९.४ प्रतिशतमा झारेको छ ।***थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***,

बुधवार रातिदेखि नै घटेको मूल्य लागू हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।यस वर्ष शुरूदेखि नै पेट्रोलको मूल्य लगातार बढि रहँदा सर्वसाधारण मर्कामा परेपछि दिल्ली सरकारले राहतका लागि भ्याट छुटको निर्णय गरेको छ ।खासगरी, दक्षिण अफ्रिकामा को’रो ना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएसँगै तेलको मूल्यमा व्यापार गिरावट आएको हो ।***थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***,


सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.