कांग्रेस युवा नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन कुमार थापा र अर्जुननरसिंह केसीलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । थापाको रिपोर्टमा भने गंगा कुमार थापा लेखिएका कारण डाटामा पुन परिक्षण गर्ने काम भइरहेको कांग्रेस कार्यालय स्रोतले जनाएको छ। यसैगरि नेताहरु शम्भुलाल श्रेष्ठ र अनिता चौधरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार कोरोना परिक्षण गराएका नेपाली कांग्रेसका नेताहरुमध्ये केहिलाई कोरोना संक्रमण भएको छ। नेपाली कांग्रेसले आफ्ना केन्द्रीय पदाधिकारी र सदस्यहरु, उनीहरुको सुरक्षाकर्मी र चालकको शुक्रवार स्वाब परिक्षण गराएको थियो। शुक्रवार २४० भन्दा बढीले कांग्रेस कार्यालयमा कोरोना परिक्षणका लागि स्वाब संकलन गराएका थिए। ***लाइफ नेपाली ***थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *