दुखद खबर : मोबाइल चार्जमै राखेर भिडियो हेर्दै गरेका युवकलाई करेन्ट लागेर मृत्यु

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दुखद खबर : मोबाइल चार्जमै राखेर भिडियो हेर्दै गरेका युवकलाई करेन्ट लागेर मृत्यु

रोल्पा । मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर बिहीबार यहाँ एक युवकको नि धन भएको छ । रोल्पाको सु लिनस्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्यान गएको हो । खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला एक्कासी क रेन्ट लागेर ग म्भीर घा इते भएका नेपालीको उपचारका लागि प्यूठान लैजाँदै गर्दा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो । भारतमा मजदुरी गर्ने नेपाली कोरोनाका का रण रोजगारी गुमेपछि केही महिनाअघि मात्र घर फर्किएका थिए ।****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *