माछा मा’र्न भनि गएकी दुई युवतीलाई सशस्त्र प्रहरी जनावले यस्ताे घिनलाग्दाे हर्कत गरेपछि.

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कैलाली- कैलालीमा कार्यरत दुई जना सशस्त्र प्रहरी जनाव विरुद्ध जबर ज स्ती क रणी गरेको आरोप लागेको छ। जिल्लाको श्रीलंका पोष्टमा कार्यरत सशस्त्र प्रहरी ज वानले जबर ज स्ती क रण प्रयास गर्दै यौ-न दुर्व्यवहार गरेको भन्दै ईंलाका प्रहरी कार्यालय राजापुर बर्दियामा जाहेरी दर्ता गरिएको छ। गत भदौँ १५ गते कर्णाली नदीमा माछा मा रेर फर्किने क्रममा १९ वर्षीया विवाहित युवती र १४ वर्षीया बालिकामाथि दुवै जवानले ज बरज स्ती क रणी उद्योग ग रेको दा वी सहित जाहेरी दर्ता भएको बताउँदै घटनाको अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ। -दिनेश खबर **********थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,**


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *