Breaking – लाखौं पुगेको सुनको मुल्य, आज भने सोच्नै नसकिने गरि घट्यो ! .

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Breaking – लाखौं पुगेको सुनको मुल्य, आज भने ह्वात्तै घट्यो ! काठमाडौँ । शुक्रबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्य स्थिर रहदै तोलाको ११ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोलाअ ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *