ओली र प्रचण्ड दुवै’लाई एक वर्ष जे’ल हाल्नु’पर्ने माग सहितको मु’द्दा !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेक’पाका दुई अध्यक्षविरुद्धको अब’हेलनाको मु’द्दा ता’मेलीमा राख्न स’र्वाेच्च अदालतले तामेलीमा राख्न आदेश दिएको छ।हिजो मंगलबार सर्वाेच्चका न्यायधिश तेजबहादुर केसीको ए’कल इजालसले नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को मु’द्दा तमेलीमा राख्न आदेश दिएको हो।

तीन वर्ष अघि परेको मु’द्दालाई तामेलीममा राखनिे भएको हो। तत्कालीन एमाले र माओवादी केन्द्रका अध्यक्ष हुँदा मु’द्दा परेको थियो।२०७४ सालल मंसिर १० गते तय भएको प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव छुट्टा छुट्टै हुनुपर्ने र मतपत्रसमेत फरक फरक हुनुपर्ने मागसहित रिटमा अदालतको आदेशको अवहेलना हुनेगरी ओली र प्रचण्डले अभिव्यत्ति दिएको भन्दै मु’द्दा परेको थियो।

२०७३ कात्तिक १३ गते राजपाका नेतासमेत रहेका सर्वेन्द्रनाथ शुक्लाले उक्त मु’द्दा दर्ता गरेका हुन। ओली र प्रचण्ड दुवै’लाई एक वर्षसम्म कै’द र १० हजार रुपैयाँको ज’रिवानको माग गरिएको उक्त मु’द्दा अदालतको पछिल्लो आदेशले अब अघि न’बढ्ने सं’केत गरेको छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *