सम्पुर्ण बजार ,पसल, यातायात बन्द रहने गरि फेरि देशभर लकडाउन हुने ! भर्खरै भयो यस्तो निर्णय ! हेर्नुहोस

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्पुर्ण बजार ,पसल, यातायात बन्द रहने गरि फेरि देशभर लकडाउन हुने ! भर्खरै भयो यस्तो निर्णय ! हेर्नुहोस –
काठमाडौँ- दशैँ, तिहार तथा छठ मुखमा फेरि लकडाउन हुनसक्ने सम्भावना बढेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार भन्दा धेरै भए देशको स्वास्थ्य प्रणालीले थेग्न सक्न नसक्ने भन्दै लकडाउन गर्नुपर्ने निश्कर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेको छ । केहि दिनअघि गरेको नियमित प्रेस ब्रीफिङमा स्वास्थ्यमन्त्रालयले यस्तो प्रस्ताव अघि सारेसँगै सर्वसाधरणमा फेरि लकडाउन हुनसक्ने आशंका बढेको छ । यसबीच स्वास्थयमन्त्रालयका प्रवक्ता सहप्रवक्ता डा. समिरकुमार अधिकारीले “धेरैको चासो यतिखेर दशैँ-तिहारमा फेरि लकडाउन गरिन्छ कि भन्नेमा छ। तर त्यसको जबाफ त्यही २५ हजारको सीमासँग जोडिने” बताएका छन् । *** थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *