निर्मल क्षेत्रीको `बालै फररमा नायीकाको विकिनी चर्चामा भिडियो भाइरल हुदैँ (भिडियाे सहित)

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

निर्मल क्षेत्रीको `बालै फररमा नायीकाको विकिनी चर्चामा भिडियो भाइरल हुदैँ (भिडियाे सहित)
निर्मल क्षेत्रीको `बालै फरर´मा नायीकाको विकिनी चर्चामा भिडियो भाइरल हुदैँ {भिडियाे सहित} । लामो समय मोडलिङ र नृत्य गर्दै आइरहेका कलाकार निर्मल क्षेत्रीले यतिबेला रोमान्टिक गीत फाइटरमेन बालै फरर सार्वजनिक गरेका छन् । गीत सार्वजनिक अगावै निकै चर्चा भएको थीयो किनकी उनले गीतमा मोडललाइ बेल्कुल फरक अवतारमा उतारेका छन् ।।

मोडलको विकिनी अवतारले संगीत उद्योगमा निकै चर्चा पाइरहेको छ । निर्मल क्षेत्रीकै शव्द संगीत स्वर रहेको गीतमा अर्की गायीका बविना किँरातीले उनलाई साथ दिएकी छिन् । सरु धिमाल र यमुना रसाइली निर्मलसँग कम्मर मर्काएका छन् । रैबि गूरुले कोरीयोग्राफी गरेको गीतमा छायाँकन दिपक गीरीे तथा सम्पादन अमृृत चापागाँईको रहेको छ भने निर्देशन स्वंय निर्मल क्षेत्रीले गरेका छन् ।हेर्नुहाेस् पूरा भिडियाे गित :-


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *