खुसिको खबर – नेपालमा आज एकैदिन यतिधेरै जनाले कोरोना जितेर घर फर्के ! विवरण हेर्नुहोस –

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

खुसिको खबर – नेपालमा आज एकैदिन यतिधेरै जनाले कोरोना जितेर घर फर्के ! विवरण हेर्नुहोस – काठमाडौँ । नेपालमा आज थप ९ सय ६१ जना संक्रमण मुक्त भएका छन् । यो सहित देशभर ५७३८९ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना निको हुने दर ७१ दशमलव ९ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा आज थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज २१८३० सक्रिय संक्रमित रहेका छन् । त्यस्तै आजसम्म संस्थागत आइसोलेसनमा १०७६१ जना रहेका छन् भने होम ११०६९ जना रहेका छन् । त्यस्तै काठमाडौँमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *