घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आज बिहीबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३३ पैसा तोकेको छ। हिजो १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४७ पैसा रहेको थियो।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० रहेको छ।त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३७ रुपैयाँ ८५ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ ५५ पैसा छ।त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ८ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ ८५ पैसा छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *