गोकुल बास्कोटा रेल मन्त्री, भन्नु केहि छ कसै लाई?

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ-: ओलि सरकारले तीन मन्त्रालय टुक्रयाउने भएको छ। हाल २१ मन्त्रालय रहेकोमा सरकारले तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने भएको हो।यसैबीच मन्त्रीमण्डलमा पनि व्यापक परिबर्तन गरिने र दुइ बर्ष मन्त्री भइसकेकालाइ बिदा गरि अन्यलाइ मन्त्री बनाइने भएको छ।

हाल नेकपा भित्र मन्त्री हुनकालागि तछाडमछाड नै चल्ने गरेको नेकपाकै एक नेताले बताए ।बिस्वस्त स्रोतका अनुसार अन्य मन्त्रीको शुचि अझै तय नभए पनि रेलमन्त्रीमा भने गोकुल बास्कोटा वा महेश बस्नेतमध्ये एकलाई नियुक्ति गर्ने निधोमा प्रधानमन्त्री केपि ओलि पुगिसकेका छन।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *