12 बर्ष देखी बिदेशमा कमाएको ५० लाख लिएर अर्कै केटासँग श्रीमती फ’रार, श्रीमान रु’दै मिडियामा (भिडियो)

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

देशभरि अहिले विभिन्न किसिमका समाचारहरु आइरहेका छन । निकै दु:ख लाग्दा घ:टना एकपछी अर्को आइरहेका छन । झापा दमकको घटना सेलाउन नपाउदै अहिले अर्को झनै दु:खलाग्दो घ’टना घटेको छ । १२ बर्षदेखि परदेशमा पसिना बगाउदै परिवारको खुशी खोज्न गएका श्रीमान जसले दिनरात नभनी परिवारको बारेमा सोच्दै खाइ नखाइ कमाएको सबै पैसा अनि आफ्नो पुर्खाले दिएको अंश समेत सबै लिएर, ** लाइफ नेपाली थप समाचारको लागी* **यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस***

अर्कैसंग फरार भएको खबर सुन्दा श्रीमान पागल जस्तै भएको बताउदै रुदै भिडियो कल मार्फत सबैको मनै छुने कुरा गरेका छन । उनका छोराछोरीको बि’चल्ली भएको अनि आफुपनी साउदीमा रिन नतिरी फर्कन नसक्ने बताउदै धरधरी आँसु खसाले ।को हुन त उनी अनि के के सम्म भएको थियो त बिगतमा । उनले भिडियो कलमा यस्तोसम्म भने कि हेर्दा तपाइको मन छुनेछ । हेर्नुहोस भिडियो :


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *