खुसिको खबर : नेपालमा आज एकैदिन यतिधेरै जनाले कोरोना जितेर घर फर्के ! विवरण हेर्नुहोस –

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

खुसिको खबर : नेपालमा आज एकैदिन यतिधेरै जनाले कोरोना जितेर घर फर्के ! विवरण हेर्नुहोस –

खुसिको खबर : नेपालमा आज एकैदिन यतिधेरै जनाले कोरोना जितेर घर फर्के ! काठमाडौँ । नेपालमा आज ७३१ जनाकोराना संक्रमणमुक्त भएका छन् । यो सहित देशभर ५५३७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै आज १५ सय १३ नामा कोरोना संक्रमणको पुष्टि भएको छ । नेपालमा आज १०८९१ पिसिआर गरिएकोमा १५ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो समाचार तयार पार्दासम्म आज देशभर २० हजार ३९६ जना सक्रिय संक्रमित रहेकोमा संस्थागत आइसोलेसनमा ९ हजार ६८९ र होम आइसोलेसनमा १०७०७ जना रहेका छन् । नेपालमा निको हुनेको दर ७२ दशमलव ६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *