बाग्लुङमा २५ बर्षिय गर्भवती रुपाको रहस्यमय मृत्यु, ज्याइले छोरिलाई पटकपटक पिट्ने र यातना दिन्थ्यो भन्दै आमा रुँदै मिडियामा

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बाग्लुङ जिल्लाको धोरपाटन नगरपालिका वडा नम्बर २ सिमलचौरमा २५ बर्षिय रुपा कुमालको रहस्यमय मृत्यु भएको छ । रुपालाई पटकपटक आफ्नै श्रीमानले म रेतुल्य हुनेगरि पिटेको घटना सार्बजनिक भएको छ । गत भदौ ३ गते पनि म रेतुल्य हुनेगरि श्रीमानले रुपालाई कु टेका थिए जुन तस्बिरहरु बाहिरिएको समेत थियो ।

आफ्ना श्रीमानले दिनदिनै यस्तै गरेपछी घर नजिकै रहेको माइतमा जान्थिन रुपा । छोरिको हालत एकदमै दयनिय र शरीर भरि दाग देखे सगै बुवाले अस्पताल लगेर उपचार गर्नुका साथै नजिकैको प्रहरी चौकिमा ज्वाई बिरुद्द उजुरी दिए ।

आफ्नो छोरिलाई ज्वाइले पटकपटक यस्तो यातना दिएको र आफ्नो छोरिले न्याय पाई दोषिले कार्वाही पानुपर्ने भन्दै उजु’रि दिएसगै उक्त घ टनाको छानबिन पनि हुदैनै थियो । आफ्नो छोरिलाई ज्वाइले पटकपटक यस्तो यातना दिएको भन्दै छोरी लाई न्याय पाई दोषीलाई कडा भन्दा कडा सजाय पाउ भन्दै उजुरी दिएका थिए, प्रहरीले पनि आफ्नो तर्फ बाट छानबिन गर्दै थिए ।

उता श्रीमान ससुरालि आएर आफुले गल्ति गरेको स्विकार गर्दै रुपालाई आफुसगै अस्पताल लिएर गएका थिए । अस्पताल लिएर गएपनि रुपाको बुवाले छोरिलाई उपचार गरेर माइतनै ल्याइदिनु भनेका थिए तर ज्वाइले रुपालाई अस्पताल लगेर आफ्नो घरै लगे र घर लगेको मात्रै दुइदिन पछी उनको रहस्यमय मृत्यु भएको छ । श्रीमानले बारम्बार यसरी निर्घात कु टपिट गरेसगै शंकाको घेरा श्रीमान तिरै जान्छ र माइतिपक्षले र देख्ने अरुले पनि सो’ही आ’रो’प लगाउदै आएका छन् ।हेर्नुहोस तलको भिडियोमा :-


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *