पूर्वमिस नेपाल शृंखलाकी आमा सांसद मुनु सिग्देललाई को’रोना

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । बाग्मती प्रदेश सदस्य मुनु सिग्देललाई को’रोना सं’क्रमण देखिएको छ । सिग्देल नेकपा मकवानपुरकी अध्यक्ष पनि हुन् ।असोज ५ गते हेटौंडाबाट काठमाडौ आएपछि रुघाखोकी लागेर लक्षण देखिएपछि पिसिआर चेक गर्दा रिपोर्ट पो’जे’टिभ देखिएको सिग्देलको भनाइ छ ।

उनी काठमाडौमै होम आइसोलेसनमा बसेकी छन् । उनी प्रतिनिधिसभा सदस्य वि’रोध खतिवडाकी श्रीमती तथा पूर्वमिस नेपाल शृंखला खतिवडाकी आमा हुन्।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *