Breaking – लाखौं पुगेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि यस्तो भयो

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Breaking – लाखौं पुगेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि यस्तो भयो ll

Breaking news – लाखौं पुगेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि यस्तो भयो !सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९३ हजार ३ सय रुपैयाँ थियो । हिजो भाउमा घटबढ भएको थिएन । यस्तै आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १ हजार १ सय ७५ रुपैयाँ पुगेको छ । ****पूरा विवरण हेर्न तल क्लिक गर्नुहोस् ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *