बाटो खक’निरहेको डोजरलाई पहिरोले पु’र्‍यो, घ’टना स्थलमै चालकको मृ’त्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

अर्घाखाँची : प्युठानमा बाटो खन्दाखन्दै खसेको पहिरोमा डोजर चालकको मृ’त्यु भएको छ अर्घा खाँची शितगंगा ८ लाहापेका ४१ वर्षीय डोजर चालक नरसिंह बुढामगरको मृ’त्यु भएको हो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार मदन भण्डारी लोकमार्ग अन्तर्गत माण्डवी गाउँपालिका-१ डाम्रिखोला नजिकै बाटो ख’निरहेको बा२क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो।

खस्दै गरेको पहिरो देखेर ज्या’न बचाउन डोजरबाट हा’म फा’लेका चालकलाई डोजरसँगै प’हिरोले पु’रेको र उनको घ’टना स्थलमै ज्या’न गएको डिएसपी मल्लले जानकारी दिए।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *