Brraking -लाखौ पुगेको सुनको मुल्य,आज सोच्नै नसकिने गरि यस्तो भयो !

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Brraking -लाखौ पुगेको सुनको मुल्य,आज सोच्नै नसकिने गरि यस्तो भयो ! गत हप्ता उतार चढावमै रहेको सुनको मूल्य आज स्थिर छ । आइतबार ६ सय रुपैयाँले घटेको सुनचाँदीको मूल्य आज स्थिर भएको हो । आज छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।अघिल्लो हप्ता लगातार ३ दिन घटेको सुनको मूल्य शुक्रबार ८ सयले बढेको थियो । मंगलबार १७ सयले घटेको सुन बुधबार १२ सयले घटेको थियो । विहिबार पनि सुन १२ सयले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि आज स्थिर छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १,१५० रुपैयाँमा कारोबार भइरहेको छ। *** पूरा विवरण हेर्न यहाँ तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *