BREAKING NEWS: लकडाउनले रोकिएको 11 र 12 को परिक्षा लिने मिति तोकियो !

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

BREAKING NEWS: लकडाउनले रोकिएको परिक्षा लिने मिति तोकियो ! टुडेखोज, मोरङ : विराटनगर महानगरपालिकाले असोज २५ गतेबाट कक्षा ११ को परीक्षा लिने भएको छ । महानगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाउँदै परीक्षा सञ्चालन गर्ने भन्दै तालिका सार्वजनिक गरेको हो । महानगरका शिक्षा प्रमुख दुर्गाप्रसाद खतिवडाले सरकारको नीति अनुसार नै परीक्षा तालिका सार्वजनिक गरिएको जानकारी दिए । उनले भने, ‘विद्यालयहरुले महानगरलाई तालिका निकाल्न भनेपछि सबैसँग छलफल गरेर तालिका सार्वजनिक गरेका छौं ।’ उनका अनुसार प्रदेश बोर्ड, जिल्ला समन्वय समिति, शिक्षा क्षेत्रसँग सम्बन्धित संघ संस्था र विद्यालयकै सहमतिमा परीक्षा लिने निर्णय भएको छ । *** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *