टिकापुर २०७७ असोज ११ गते । टीकापुरमा सुत्केरीपछिको अत्यधिक रक्तश्रावका का’रण कारण एक सुत्केरीको मृ’त्यु भएको छ।टीकापुर नगरपालिका ब्लक नं २० कि २८ वर्षकी ईश्वरी उपाध्यायको निधन छ। उनका आफन्तले टिकापुर अ’स्पतालको ला’परबाहीका का’रण २८ वर्षीय ईश्वरी उपाध्यायको ज्या’न गएको आरोप लगाएका छन।
फेसबुकमा चेतना रेग्मीजी लेख्नु भएको छः – अन्नपूर्ण माबी कि पुर्व विद्यार्थी ईशा रेग्मी उपाध्यायको अल्पायुमै भएको अकल्पनिय दु:खद निधनको खबरले स्तब्ध बनाएको छ । उहाप्रती हार्दिक स्रदान्जली ब्यक्त गर्दै सोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ! नेपालको स्वास्थ्य क्षेत्र कति कमजोर छ, स्वास्थ्य माफियाहरुको कब्जामा परेको यो ब्यवस्थाको बिकल्प नखोजुन्जेल हामिले यो दुर्दशाबाट मुक्ती पाउने छैनौ!
तेस्तै फेसबुकमा सुरेस बोहराले लेख्नु हुन्छ – आज टिकापुर अस्पताल का डॉक्टर र कर्मचारी को लापरबाही ले गर्दा एउटा गर्बवती महिला ले अल्पआयुमै ज्यान गुमाउनु परेको छ ।यो घटना को सत्य तथ्य छानबीन गरी दोषी लाई कडा भन्दा कडा र्काबाही गरीयोस | फूपू ईशा रेग्मी उपाध्यायको दुखद् निधनको खबरले स्तब्ध बनायो ।आत्माको चिरशान्तिको कामना गर्दै सोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु |