सेना भित्रको ज्या द ती प र्दा फास, ३ जना हाकिम मिलेर सिपाहीलाई स ख्त घा इ ते बनाएपछि भयो बबाल..

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बेला बेलामा आर्मी र प्रहरी भित्रका ज्या दतीले समाचारमा स्थान पाउने गर्छन् । जसको घोरभत्स ना गरे पनि ति शब्दहरु कम नै हुन्छन् । सिस्टम भित्र चल्ने भनिएको नेपाल आर्मीको फेरी एउटा घिनलाग्दो प्रकरण बाहिरिएको छ । शान्ति मिसनमा गएका नेपाली सेनाका सहसेनानीको कु टा इबाट एक सिपाही ग म्भि र घा इ ते भएका छन् ।

सहसेनानीहरु सुभाष हुमागाईं, इन्द्र थापा, सुभाष हुमागाईं र योगेन्द्र धितालको नि र्घा त कु ट पि टबाट सैनिक तथा जवान नायक नवराज माझी स ख्त घा इ ते भएका छन् । सेनानीत्रयले अ प रा धीलाई भन्दा पनि नि र्घा त कु ट पि टबाट माझीको फि ला, ति घ्रा, क म्मर र भुँ डीमा ग म्भी र चो ट लागेको छ । माझीको शरीरमा लागेको चो ट सहितका दृश्यहरु अहिले सामाजिक संजाल र मिडियामा भा इ रल बनेका छन् । 


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *