लाखौं पुगेको सुनको मुल्य आज सोच्नै नसकिने गरि घ’ट्यो !

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आइतबार सुन र चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सयले घटेर प्रतितोला ९३ हजार ३ सयमा कारोबार भइरहेको छ ।यसअघि शुक्रबार सुन तोलाको ९३ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको छ ।त्यसैगरी आइतबार चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर तोलाको ११ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ । *****AB- सन्सार ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस ***,


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *