Breaking : आज ११ बजेदेखी बेलुका ५ बजेसम्म लोडसेडिङ हुने ! (हेर्नुस् कुन कुन ठाउँमा)

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ ,असोज ११ । पोखरा- कास्कीका केही ठाउँमा आइतबार विद्युत अवरुद्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले तातोपानी फिडरबाट विद्युत प्रवाह हुने पोखरा महानगरपालिका र माछापुच्छ्रे गउँपालिकाका केही ठाउँमा आइतबार विद्युत अवरुद्द हुने जानकारी दिएको छ ।मर्मतका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत प्रवाहमा समस्या हुने केन्द्रले जनाएको छ । ***** यो समाचारको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला *****

तातोपानी फिडर अन्तर्गतका फूलबारी, केआई सिंह पुल, लामाचौर, बाटुलेचौर, भलाम, काहुँ, अर्मला, सिल्दुजुरे, पुरन्चौर, भुर्जङखोला, माछापुच्छ्रे गउँपालिकाको लाहाचोक र घाचोकमा विद्युत अवरुद्द हुने भएको हो । मर्मत कार्य तो’किएको समय अवधि भन्दा अगाबै सकिएमा विद्युत आपूर्ति नियमित सचारु गरिने व्य’होरा जानकारीका लागि अ’नुरोध छ । यस बाट ग्राहक महानुभावहरुमा पर्न गएको अ’सुविधा प्रति नेपाल बिद्युत प्रा’धिकरण क्ष’माप्रार्थि छ सु’चनामा भनिएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *