Breaking News – दशैसम्म फेरि लकडाउन गरिने, भर्खरै सरकारले गर्यो यस्तो निर्णय ! हेर्नुहोस –

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ ११ असोज । कोरोनाको यो महारीबाट बच्च फेरि नेपालमा लकडाउन हुने संम्भावना रहेको छ । दिनहुँ हजारको संख्यामा संक्रमित फेला परेसँगै दशैंमा लकडाउन गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैंठकले निणर्य गरेको छ । संक्रमितको संख्या २५ हजार नाघेमा लकडाउन गर्ने तयारीमा लागेको आज बसेको बैंठकले जानकारी दिएको छ । ** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

आज सम्म १७ हजार ४ सय १४ पुगेको कोरोना संक्रमितको संख्या २५ हजार भन्दा माथि पुगेपछि अस्पतालको पूर्वाधारले धान्न नसक्ने भएकाले लकडाउन गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् । त्यस्तै , स्वाथ्यकर्मीका अनुसार दशैमा मानिसको अवात जावात बढी हुने र उपत्यका छोड्नेको संख्या बढी हुने भएकाले संक्रमणको जोखिम रोक्न लकडाउन गर्नुपर्ने बताएका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *