दुनियाँकै रु’वाउने ह्द’य वि’दारक तस्बिर : २ बर्षकी छोरीको ला ’श प्ला स्टिकमा ल;पे टेर यस री लै जाँदै मोटर साइकलमा..

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । उपचारमा क्रममा स न्तान गुमाएका आमाबाबुले अस्पतालबाट ए म्बुलेन्स समेत पाएनन् । यो अमानवीय घ टनाले अहिले दुनियाँकै ह्दय रसाएको छ । भारत, छत्तीसगढ राज्यमा कोरोना संक्रमणको कारण ब न्द भएको बेलामा अस्पताल व्यवस्थापनले देखाएको यस्तो हर्कतले सबैलाई लज्जित बनाएको छ । जान्जिगीरमा दुई वर्षीया बालिकालाई सर्पले क्षति गरायो । छोरीलाई सर्पले क्षति गराएपछि आमाबाबु जिल्ला अस्पतालमा पुगे तर छोरीलाई बचाउन सफल भएनन् । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

 

अस्पतालले लाश आफन्तलाई हस्तान्तरण गर्‍यो, तर बोक्नको लागि एम्बुलेन्स प्रदान गरेनन् । उनीहरुसँग अरु अस्पतालसँग एम्बुलेन्स झिकाउने रकमपनि बाँकी थिएन । यस पछि, परिवारले प्लास्टिकमा लाश लपेट्यो र मोटरसाइकलबाट बोकेर आफ्नो घरतर्फ लाग्यो । जिल्ला सदरमुकामबाट अलि टाढा रहेको गाउँ बनारीको’

सबरिया डे रा निवासी गोपाल प्रसाद गोंड आफ्नी २ वर्षीया छोरी शीतल गोंड़सँग शुक्रबार खेलिरहेका थिए । यसै बीच सर्पले उनकी छोरीलाई क्षति गरायो । जब परिवारलाई थाहा भयो, उनीहरुले पहिला झारफुक गरेका थिए, तर उनको स्वास्थ्य बिग्रन थालेपछि तत्काल जिल्ला अस्पताल पुर्याइयो । त्यहाँ उपचार सुरु हुनुभन्दा अघि शरीरमा सर्प –वि–ष– फैलिसकेका कारण ती बालिकाको मृत्यु भयो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *