Breaking – आज सोच्नै नसकिने गरि सुनको मुल्य घट्दा, बजारमा सुन किन्नेको घुइँचो !

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Breaking – लाखौ पुगेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि घट्यो ! काठमाडौँ । सुन र चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले घटेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सुन तोलाको ९३ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार १ सयमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मुल्य तोलामा ३० रुपैयाँले घटेर तोलाको ११ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *