बिद्यार्थीहरुलाइ भर्खरै आयो अत्यन्तै जरुरी सुचना !  

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ। देशैभरिका सम्पुर्ण बिद्यार्थीहरुलाइ भर्खरै आयो अत्यन्तै जरुरी सुचना ! त्रिविले कोभिड–१९ का कारणले रोकिएका परीक्षा छठलगत्तै सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट भौतिकरुपमा विद्यार्थीलाई उपस्थित गराएर नै परीक्षा दिने व्यवस्था समेत मिलाउने भएको छ । माघसम्म सबै परीक्षा सकाएर आगामी फागुन/चैतदेखि पढाइ सञ्चालन गर्ने त्रिविको योजना छ । ****AB- सन्सार ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस ***,


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *