दशैंमा देशभर लक डाउन ! स्वास्थ्य मन्त्रालय को यस्तो सुझाव..

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ १० असोज । को’रो’नाको यो महारीबाट बच्चन फेरि नेपालमा लकडाउन हुने संम्भावना रहेको छ । दिनहुँ हजारको संख्यामा सं’क्रमित फेला परेसँगै दशैंमा लकडाउन गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैंठकले निणर्य गरेको छ । सं’क्रमितको संख्या २५ हजार नाघेमा लकडाउन गर्ने तयारीमा लागेको आज बसेको बैंठकले जानकारी दिएको छ ।

आज सम्म १७ हजार ४ सय १४ पुगेको को’रोना संक्रमितको संख्या २५ हजार भन्दा माथि पुगेपछि अस्पतालको पूर्वाधारले धान्न नसक्ने भएकाले लकडाउन गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् । त्यस्तै , स्वाथ्यकर्मीका अनुसार दशैमा मानिसको अवात जावात बढी हुने र उपत्यका छोड्नेको संख्या बढी हुने भएकाले सं’क्रमणको जोखिम रोक्न लकडाउन गर्नुपर्ने बताएका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *