अन्ततः नेपाल भोलिदेखि पसल/व्यवसाय बन्द, सार्वजनिक यातायात पनि नचल्ने,लकडाउनको घोषणा !

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । भोलिदेखि फेरि लकडाउनको घोषणा गरिएको छ बर्दियाको बारबर्दिया नगरपालिकाले असोज ९ गते रातीदेखि १४ गते रातीसम्म लकडाउनको घोषणा गरेको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि नगरपा लिकाले लकडाउनको घोषणा गरेको हो ।बारबर्दिया नगरपालिकाको कोभिड संकट व्यवस्थापन केन्द्रको शुक्रबार बिहान बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधीभर सरकारी तथा गैरसरकारी कार्यालय, पसल व्यवसाय, बैंक तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु र यातायात लगायतका क्षेत्र पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

अत्यावश्यक सेवा प्रवाह गर्ने दैनिक उपभोग्य पसलहरु, दुध, हरीयो तरकारी, पानी, फलफुल र ग्याँस लगायतका पसलहरु हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ ।लकडाउनलाई प्रभावकारी बनाउनका लागि नगरपालिका ले वडाध्यक्ष र वडाबासीलाई समेत जानकारी गराई प्रचा रप्रसार गर्ने बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारुले बताए । उनले कोरोनाको जोखिम बढेको कारणले पुनः लकडाउन गरीएको बताए ।

त्यसैगरी नगरपालिकाले लक्षण नदेखिएका कोरोना संक्र मितहरुलाई अंशुवर्मा मावि जयनगरमा राख्ने र भारत लगा यत तेस्रो मुलुकबाट आउनेलाई नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड प्रयोग गरी होम क्वारेन्टाइनमा बस्न लगा उने लगायतका निर्णय गरेको छ ।जिल्ला प्रशासन कार्यालय बर्दियाले बारबर्दिया नगरपालि कामा असोज १० गते बिहान ५ बजेदेखि असोज १४ गते मध्यरातसम्म निषेधाज्ञा जारी गरेको छ ।नगरस्तरीय कोभि ड १९ संकट व्यवस्थापन केन्द्र बारबर्दि याको अनुरोधमा निषेधाज्ञा जारी गरीको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।गत मंगलबार बारबर्दिया नगरपालिका वडा नं ३ का वडा ध्यक्ष ३९ वर्षीय सुर्यबहादुर थारुको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *