सरकारिकार्यालयका हाकिम ११ लाख पैसा बोकेर होटलमा केटीसंग म’स्ती गर्न पुग्दा

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं । ठूलो रकम बोकेर युवती सहित होटलमा म’स्ती गर्न पुगेका सरकारी कार्यालयका निमित्त प्रमुख पक्राउ परेका छन् । सुन्धारास्थित ईशान होटलमा म संग ११ लाख रुपैया छ भन्दै ाफैले ह ल्ला गरेपछि कसैले सुटुक्क प्रहरीलाई फोन गरिदिएको थियो । यो पैसा महानिर्देशकलाई दिने हो भन्दै महाकाली सिँचाई आयोजनाका निमित्त प्रमुख प्रचण्डदेव विष्ट ह ल्ला गरिरहेका थिए । उनीसंग एक जना युवती पनि थिइन् ।

Mgid

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *