अत्यन्तै खुसिको खबर : आज एकैदिन यतिधेरै जनाले कोरोना जितेर घर फर्के ! हेर्नुहोस विवरण

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपालमा कोरोनाको संक्रमणको दर बढीरहेका बेला निको हुनेको संख्या पनि बढ्दो छ । यसैबिच नेपालमा आज १४ सय ५५ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ रहेको छ । नेपालमा निको हुनेको दर ७३ दशमलव ४ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालम आज १२२६२ हजार पिसिआर परिक्षण गरिएकोमा १ हजार ३ सय १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा आज १८२७९ सक्रिय संक्रमित रहेकोमा संस्थागत आइसोलेसनमा ८२३७ र १० हजार ५२ जना रहेका छन् ।**


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *