ट्र’कको ट’क्करबाट मोटरसाइकलमा सवार श्रीमान श्री’मतीकै मृ’त्यु

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

झापाको दमकमा भएको सवारी दु*र्घटनामा २ जनाको मु*त्यु गएको छ । कोरोना सं’क्रमणका कारण सवैतिर सिल भएपछि व्यपार व्यवसाय अस्तव्यस्त भएका कारण मंगलबार विहानै भेडेटार घुम्न गएका विष्ट दम्पती सुरुङ्गास्थित घर फर्कने क्रममा मंगलबार राती दमक चियाबगान सडक खण्डमा स*डक दु’र्घटनामा परी श्रीमान श्रीमतीको घ*टनास्थलमै मृ*त्यु भएको हो ।

झापाको दमकमा गए राति भएको सवारी दु’र्घटनामा २ जनाको मृ’त्यु भएको छ ।गए राति साढे १० बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई दमक-९ स्थित शान्ति मार्ग नजिकै ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट मोटरसाइकल चालक झापाको कनकाई नगरपालिका-३ का ४३ वर्षीय पूर्ण बहादुर विष्ट र मोटरसाइकलको पछाडि

सवार सोही स्थानकी ३६ वर्षीय भिमा विष्ट ग’म्भीर घा’इते भएका थिए । उनीहरूलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृ’त घो’षित गरेको थियो । कनकाई नगरपालिका ३ सुरुङ्गामा हेवन होटलका समेत रहेकी उनीहरु दम्पत्ती हुन् । ठ’क्कर दिएर भागेको ट्रक र चालकलाई राति नै दमक प्रहरीले आफ्नो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *