दु’खद खबर : सडक बनाउन खनिएको खा’ल्डोमा खसेर चुडामणीको मृ’त्यु’

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङ- दाङमा मोटरसाइकल दु’र्घटना हुँदा एकजनाको मृ’त्यु भएको छ । लमही-तुलसीपुर सडकखण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनीमा बाटो निर्माणको लागी खने’को खा’डलमा परेर आज विहान एक जनाको मृ’त्यु भएको हो । सो सडकखण्डको पर्सेनी नजिक ह्युमपाईप बिच्छाउन खनिएको खाल्डोमा परेर तुलसीपुर उपमहानगरपालिका- १२ का चुडामणी भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घोराहीदेखि तुलसीपुरतर्फ जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटर’साईकल उक्त खाल्डोमा परी भण्डारीको मृ’त्यु भएको हो । मृ’तकको श’व पोष्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा राखिएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *