दु:खद खबर : माइतीघर बैतडी जा’दै गरेकी डडेल्धुरकी ३६ बर्षीय महिलाको बाटैमा ह*त्या’

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सुदुर समाज। बैतडी: बैतडीमा बेवारिसे अव’स्थामा फे’ला परेको शवको सनाखत भएको छ। जिल्लाको मेलौली नगरपालिका –७ ल्वाथलीमा शु’क्रबार बिहान फे’ला परेको शव डडेल्धुरा’को भागेश्वर गाउँपालिका ३ लामीकाँडेकी ३६ बर्षीय खे’ट्टी मल्लको रहेको बैतडी प्रहरीले जनाएको छ। मल्ल बिहीबार भागेश्वरबाट माइ’तीघर बैतडीको मे’लौली ५ सेरी आउन लागेको बुझिएको छ। मा’इती घर नपुग्दै मल्ल बीचबाटोमै मृ’त अव’स्थामा फेला परेकी हुन्। उनको मृ’त्युको का’रण भने खु’ल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *