शिल्पाका श्रीमानले यि नायिकालाई पनि गरेका रहेछन् शोषण भन्छिन : मेरो इच्छा बिपरित काम गर्न बाध्य पारिन्थ्यो !

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउड नायिका शिल्पा सेट्टीका श्रीमान् जति बद्नाम अहिले को भएको होला र रु उनको कुर्कमको फल उनले पाउन थालेका बेला मोडल तथा नायिका पूनम पाण्डे पनि राज कुन्द्राको बारेमा थप रहस्य खोलेकी छिन् ।

व्यापारी राज कुन्द्रा अश्लि ल भिडियो बनाउने र बेच्ने गरेको आरोपमा समातिएसँगै उनका एकपछि अर्क रहस्यहरु बाहिर आइरहेका बेलामा नायिका पूनम पाण्डेले पनि राज कुन्द्राले आफ्नो शोषण गरेको खुलासा गरेकी छिन् ।

पुनमले ले उनीहरुको इच्छा अनुसार भिडियो सुट गर्न र पोज दिन लगाएको रहस्य खोल्दै भनिन् मैले यस्तो काम गरिन भने मेरो सम्पूर्ण गो प्य कुराहरु लिक गरिदिने ध म्की दिए । राज कुन्द्राले ‘मलाई अहिले नै कल गर्नुहोस्, म लाइभ भिडियो देखाउन तयार छु’ जस्ता सन्देश दिने एप मार्फत आफ्नो प्राइभेट नम्बर लिक गरिदिएको आरोप पुनमको छ ।

त्यसपछि यौ न प्रस्तावका फोन आउन थालेपछि पुनमले ३ महिना देश नै छाडेको बताइन् । पछि फर्किएर भारत आएपछि पनि फोन आउने समस्या बढेकाले उनले आफ्नो नम्बर नै फेर्नु परेको भन्दा यसको सबै दोष राज कुन्द्रालाई लगाएकी छिन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *