भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा छापा l

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा छापा मारिएको छ ।

आज बिहीवार बिहान सेन्ट्रल बोर्ड अफ डायरेक्ट ट्याक्सेज (सीबीडीटी) ले भास्करको कार्यालयमा छापा मारेको जनाइएको छ ।

बीबीसीका अनुसार दैनिक भास्करको कार्यालयमा सीबीडीटीको अपरेशन चलिरहेको छ । कोभिड महामारीको बेला दैनिक भास्करले खोजमूलक समाचारहरू प्रकाशित गरेको थियो ।

विपक्षीले दैनिक भास्कर कार्यालयमा छापा मारेर मिडियालाई डराउने काम गरेको आरोप पनि लगाएका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *