दुःखद खबर; नेकपाका युवा नेता बुद्ध लामाको नि’धन

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप ।नेपाल कम्युनिष्ट पार्टी रामेछापका युवा नेता बुद्ध लामाको नि’धन भएको छ । तत्कालिन युवा सं’घ रामेछापका अध्यक्ष समेत रहनुभएका युवा नेता लामाको हृ’दयघातको कारण नि’धन भएको हो । मन्थली नगरपालिका–१४ निवासी लामा लामो समयदेखि नेकपाको रा’जनीतिमा क्रि’याशिल रहदै आउनुभएको थियो ।

हरिसिद्धि मावि फु’लासीको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका लामालाई थप उपचारको लागि मन्थली ल्याउने क्रममा बाटोमै नि’धन भएको नेकपा रामेछापका नेता प्रकाश कुमार कार्कीले जानकारी दिनुभयो । मन्थली नगर कमिटीका सदस्य समेत रहनुभएका लामालाई उपचारको लागि लैजाने क्रममा कि’र्नेस्थित स्वास्थ्य केन्द्रका डाक्टरले मृ’त घो’षणा गर्नुभएको थियो

। उहाँ लामाको पा’र्थिक श’रीरलाई मन्थली नगरपालिका–१४मा रहेको घ्या’ङमा राखिएको छ ।नेकपा रामेछापका सचिव शान्ति पौडेलले लामाको नि’धनले पार्टीलाई अ’पुरणिय क्ष’ति पुगेको बताउनुभयो । उहाँले दु’खद घडी’मा मृ’त आ’त्माप्रति श्र’द्धान्जली व्यक्त गर्दै प’रिवारजनमा सं’मवेदना व्यक्त गर्नुभयो । 


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *