२५ लाखको चि’ट्ठा परेको छ भन्दै ‘imo’ बाट ठगि गर्ने २ जना प’क्राउ

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन, ८ असोज । सामा’जिक सञ्जाल इ’मो मार्फत ठगी गर्ने २ जना व्यक्ति मो’रङबाट प क्राउ परेका छन् । इमोमा २५ लाखको चिट्ठा परेको भन्दै चितवन स्थित कालिका नगरपालिका ४ की ४४ बर्षी या म हिलालाई ठ गि गरेको सू चनाका आ धारमा प्रहरीले २ जनालाई प क्राउ गरेको हो । मोरङ वि राटनगर महा नगरपालिका वडा नं ११ वस्ने २७ बर्षीय साहिल हुसेन अन्सारी सोही स्था नका वडा नं ९ वस्ने २७ बर्षीय कामेश्वर स्वर्णकारलाई प क्राउ गरेको ईलाका प्रह री का र्यलय टाँ डीले जा नकरी दि एको छ ।

इलाका प्रहरी का र्यलय टाँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्कीका अनुसार पीडित ४४ बर्षीया सिता थपलिया २ लाख ८० हजार रकम ठगिएको थाहा पाएपछि प्रहरीले अनुस न्धान थालेको थियो । पी डित म हिलालाई चि ट्ठा वा तपको पैसा २५ लाख पाउने आशामा पहिलो पटक ५५ हजार, दोश्रो पटक ४५ हजार रकम आइएमी मार्फत मोरङमा पठाउन लगाएको अनु सन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक का र्कीले बताउए । प क्राउ परे का दु वैलाई इला का प्रहरी रत्ननगर टाँडी ल्याई अदालतवाट पहिलो पटक ७ दिनको म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *