भिनेत्री श्वेता तिवारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय मिडिया टाइम्स अफ इंडियाले तिवारीलाई कोरोना संक्रमण भएको समाचार प्रकाशित गरेको हो ।

उक्त मिडियामा अनुसार अभिनेत्री तिवारीलाई बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो ।

तिवारीमा कोरोना भाइरसका सामान्य लक्षणहरू समेत देखिएका छन् । कोरोना संक्रमित भएपछि उनी होम क्वारेन्टाइनमा नै बस्ने बताइएको छ ।

श्वेताले सेप्टेम्बर १६ मा नै आँफुलाई सामान्य खोकी लागेको र कोरोना भाइरसको आशंकामा परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको बताएकी छिन्


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *