एकाविहानै कोरो’नावाट यि जिल्लामा ३ जनाको नि’धन

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । विहिवार विहान कोरोनावाट दुई जिल्लामा ३ जनाको नि’धन भइसकेको पुष्टि भएको छ । प्रदेश ५ मा दुई र सुदुरपश्चिम प्रदेशमा एक गरी थप तीन जनाको कोरोनावाट नि’धन पुष्टि भएको छ। प्रदेश ५ मा नि’धन हुनेमा लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल बुटवलमा भेन्टिलेटरमा उपचाररत दुई जना कोरो’ना संक्र’मित रहेका छन्। नवलपरासीको रामग्राम नगरपालिका ३ का ४९ वर्षका पुरुषको विहिवार विहानै ४ वजे नि’धन भएको हो ।

उनलाई गत भदौ २७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।मिर्गौला र कलेजोको रोगी समेत रहेका उनको स्वास्थ्मा समस्या आएपछि अस्पताल ल्याइएको थियो । त्यस्तै अर्का संक्र’मित नवलपरासीका हुन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको पनि विहिवार विहान ७ बजे नि’धन भएको अस्पतालले जनाएको छ ।

उनी पनि मधुमेह र मिर्गौलाको दीर्घ रोगी रहेका उनी असोज १ गते अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ ।यी दुवैजना पुरुषको स्वास्थ्यमा थप समस्या भएपछि सात दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। त्यस्तै सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा एक को’रोना संक्र’मितको नि’धन भएको छ।

जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको बुधबार साँझ उपचारका क्रममा नि’धन भएको अस्पतालबका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए।केही दिन अगाडि भारतबाट आएका उनीमा श्वास प्रश्वासको समस्या आएपछि बुधबार साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको थियो । भर्ना गरेको केही मिनेटमै उनको नि’धन भएको अस्पतालले जनाएको छ ।

मृ त क पुरुषमा भारतमै को’रोना पुष्टि भएको थियो। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनमा कोरो’ना पुष्टि भएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ फोकल पर्सन हरिप्रसाद भट्टले जानकारी दिए। अहिले उनको श’व व्यवस्थापनको तयारी भइरहेको छ। योसँगै सुदूरपश्चिममा कोरोनाका कारण नि’धन हुनेको संख्या १३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *