विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार नाघ्यो विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार नाघ्यो

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार नाघ्यो
काठमाडौं – विश्व्यापी महामारी रुपमा फैलिएका कोरोना भाइरस संक्रमणको संख्या व्यापकरुमा बढदै गएको छ, मृत्युको संख्या पनि तिव्रगतिलै बढदै गएको छ ।

विश्वभरीमा पछिल्लो समय देखी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार नाघिसकेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार आज बिहीबार सम्मको विश्वमा कोरोना संक्रमण बाट मृत्यु हुने संख्या ९ लाख ७५ हजार ४सय ७१ जना रहेको छ ।

यो समाचार तयार पार्दासम्म आज बिहीबार विहान सम्मको विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १७ लाख ७७ हजार ९ सय ८७ पुगेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३३ लाख ९४ हजार ८सय ४५ पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस हालसम्म विश्वका २ सय १६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *