भारतको सिमा रक्षा गर्दा गर्दै अ’स्ता’ए ३० बर्षिय प्रेम केसी

राष्टिय विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आ’/तं/’क’/का/’री ह’/म’/ला/मा परी मृ/त्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आ तं’क’का’री ह म’ला परी मृ/त्यु भएको हो। जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान. पाच बजेतिर ह//’म’//ला भएको र अस्प”ताल लैजाँदै गर्दा उनको मृ/त्यु भएको जानकारी दिइएको छ। प्रेमका दाजु तुलसी केसीले बिहान नौ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गो/ली लागेको भनेर खबर दिएको थियो। तर परिवारका सदस्यले उनका साथीहरूलाई बुझ्दा मृ/त्यु भइसकेको भन्ने जानकारी दिएका थिए। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *