बिहानै पाल्पाबाटआयो दु’खद खबर: रम्भा गाउँपालिकामा प’हिरो, पाँच जना बे’पत्ता

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

पाल्पा, ८ असोज । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बे’पत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिका–२ का होमबहादुर गाहाको घर गए रातिको प’हिरोले पुरिंदा पाँच जना बे’पत्ता भएको प्र’हरीले जानकारी दिएको छ ।

पहिरोले घर पुरिंदा मानिस बे’पत्ता भएको खबर आएपछि आफूहरु त्यसतर्फ जाँदै गरेको जानकारी दिंदै जिल्ला प्र’हरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले भने, ‘होमबहादुर गा’हाको घरमा पाँच जना पुरिएको खबर आएको छ । बाँकी क्षतिबारे घ’टनास्थलमा पुगेपछि मात्रै थाहा हुन्छ ।’घ’टनास्थलबाट नजिक रहेको हुंगी प्’रहरी चौकीको टोली उद्धारका लागि गएको एसपी भट्टराईले जानकारी दिएका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *