रोहित शर्माको उत्कृष्ट ब्याटिंग, कोलकोताले पायो १९६ रनको लक्ष्य

खेलकुद
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले कोलकोता नाइटराइडर्सलाई १९६ रनको लक्ष्य दिएको छ ।

टस हारे पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै १९५ रन बनाएको हो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्बाधिक ८० रन बनाएका थिए । रोहितले ५४ बलमा ३ चौका र ६ छक्कासहित ८० रन बनाएका थिए ।

त्यसति सूर्यकुमार यादवले २८ बलमा ४७ रन बनाए भने सौरभ तिवारीले १३ बलमा २१ रन बनाएका थिए ।

त्यसति हार्दिक पाण्डेयले १८ रन बनाए भने केरन पोलार्डले १३ रन बनाए ।

कोलकोताका बलर शिभम माभीले २ विकेट लिए भने सुनिल नारन र आन्द्रे रासेलले एक-एक विकेट लिए


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *