महेन्द्रनगरमा युवतीको यस्तो अ’श्ली’ल भिडियो सार्वजनिक, हरेकका फोनमा भिडियो पुगेपछि परिवार त’नावमा

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौं । न ग्न भएर अ’श्लि’ल गतिविधि गरिरहेको एक युवतीको भिडियो सार्वजनिक भएको छ । यो घटना महेन्द्रनगरको हो । यसले युवतीको परिवारमा त ना व दिएको छ । उनीहरु छानबीन माग गर्दै प्रहरीमा पुगेका छन्। घटना एक साताअघिको हो । तर प्रहरीले यस सम्बन्धमा छानविन नगरेको परिवारको भनाई छ । अहिले महेन्द्रनगरमा यसको चर्चा भएसँगै परिवार समस्यामा परेको हो । यो भिडियोमा किशोरी क्यामेराका अगाडि न ग्न भएर अ’श्लि’ल गतिबिधि गरिरहेकी देखिन्छिन। भिडियो कसरी सार्वजनिक भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

महेन्द्रनगर पोष्टमा छापिएको समाचारका अनुसार महेन्द्रनगरकी ती किशोरी यही घर भई अहिले बिदेशमा रहेका आफ्ना केटा साथी संग प्रेममा थिइन । उनीहरुका बीचमा लामो समयदेखि प्रेम चलिरहेको छ। ती किशोरी र युवकका बीचमा फोन तथा भिडियोमा अ श्लि ल कुराकारी हुने र आफ्नै भिडियो आदानप्रदान हुने गरेको स्रोतले जनाएको छ। त्यहि क्रममा भिडियो सार्वजनिक भएको देखिएको छ।

उक्त भिडियो किशोरीकी साथीले सार्वजनिक गरेको हुन सक्ने आशंका छ। दुवै किशोरी मिल्ने साथी थिए। उनीहरुका बीच पनि भिडियो शेयर हुने गरेको थियो। त्यही क्रममा सहपाठीले नै सार्वजनिक गरेको हुनसक्ने आँकलन प्रहरीले गरेको छ।

उक्त भिडियो धेरैको मोवाइलमा पुगिसकेको छ। किशोरीका बुवा आफै जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेपनि प्रहरीले भने जाहेरी दर्ता गरेको छैन। घटनाबारे आवश्यक छानविनपछि मात्रै जाहेरी दर्ता गर्ने प्रहरीको मनशाय छ। दुवै पक्षलाई बोलाएर प्रहरीले छलफल पनि गरिसकेको छ। ‘हामी कहाँ ठाडो उजुरी आएको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले भने, ‘हामी दर्ता गर्ने भन्दा पनि यो घटनाका विषयमा बुझिरहेका छौं।’

पी’डित पक्षले भिडियो लिक गर्नेलाई खोजेर कारवाही गर्न भन्दै निवेदन दिएको हो। केही दिनअघि महेन्द्रनगरकै एक रेष्टुरेन्टमा पनि यस्तै अ’श्लि’ल गतिबिधि गरिरहेको भिडियो सार्वजनिक भएको थियो। त्यसका बारेमा भने प्रहरी कार्यालयमा कुनै उजुरी परेको छैन । त्यो भिडियो भने युवतीकै केटा साथीले सार्वजनिक गरेको हुनसक्ने आशंका छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *